बाह्रखरी फोटो
सिद्धेश्वर गुफा
तनहुँको म्याग्दे गाउँपालिका–७ पयँरमा रहेको सिद्धेश्वर गुफा । गुफाभित्र शिवलिंग, गणेश, नाग, शङ्खलगायत आकृति झल्कने संरचना छन् । तस्बिरः सागर गिरी/रासस
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ ०८:४४
प्रतिक्रिया दिनुहोस्