बाह्रखरी फोटो
नारच्याङ झरना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेशीगाउँको शीरमा रहेको मनमोहक नारच्याङ झरना । अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्बिरः कमल खत्री/रासस
प्रकाशित मिति: सोमबार, असार २, २०८२ ०८:५७
प्रतिक्रिया दिनुहोस्