बाह्रखरी फोटो
बगरटोल गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङको बगरटोल गाउँ । अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गले जोडिएको यो गाउँ पर्यटकीय गाउँका रूपमा परिचित छ । तस्बिर : कमल खत्री/रासस ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ १५:५८
प्रतिक्रिया दिनुहोस्