बाह्रखरी फोटो
पुरानोकोट गढी
लमजुङको बेँसीसहर नगरपालिका–४ मा नेपाली सेनाले पुनर्निर्माण गरेको पुरानोकोट गढी । १६औँ शताब्दीमा लमजुङका तत्कालीन राजा यसोबह्म शाहले पुरानोकोट गढी बनाउन लगाएका थिए । तस्बिर : जनक श्रेष्ठ/रासस ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ ०९:४७
प्रतिक्रिया दिनुहोस्