बाह्रखरी फोटो
माछा मार्दै महिला
चितवनको खैरहनी नगरपालिका–७ र १० को सीमामा रहेको ढुंग्रे खोलामा माछा मार्दै स्थानीय थारु समुदायका महिला । तस्बिरः कृष्ण आचार्य/रासस
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ ०८:४९
प्रतिक्रिया दिनुहोस्