बाह्रखरी फोटो
भीमापोखरा गाउँ
बागलुङको काठेखोला गाउँपालिका–२ स्थित भीमापोखरा गाउँ । उक्त गाउँमा अहिले पनि ढुङ्गा, माटो र काठले बनेको परम्परागत मौलिक घर संरक्षित छन् । तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२ १३:२४
प्रतिक्रिया दिनुहोस्