बाह्रखरी फोटो
निलगिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम एयरपोर्ट नजिकैबाट शुक्रबार बिहान देखिएको ठिनी गाउँ, स्याउ बारी र पृष्ठभूमिमा झरीपछि खुलेको निलगिरि हिमाल र आसपासका क्षेत्र । तस्बिरः सुशीलबाबू थकाली/रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ ०८:२२
प्रतिक्रिया दिनुहोस्