राजनीति
माधव नेपालको पद निलम्बन गर्न अख्तियारले संसद्मा पठायो पत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्मा पुगेको छ ।
अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो । प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे जानकारी गराउनेछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १५:०४
प्रतिक्रिया दिनुहोस्