अर्थ व्यवसाय
उद्योग, वाणिज्य मन्त्रालयलाई १० अर्ब बजेट
काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १५:५१
प्रतिक्रिया दिनुहोस्