बाह्रखरी फोटो
पृथ्वीराजमार्ग र म्याग्दे उपत्यका
तनहुँको म्याग्दे गाउँपालिका–२, बहपुरबाट देखिएको पृथ्वीराजमार्गअन्तर्गत जामुने, धयँरे, थर्पु बजारसहित म्याग्दे उपत्यका आसपासको दृश्य । तस्बिरः सागर गिरी/रासस
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १२:३३
प्रतिक्रिया दिनुहोस्