बाह्रखरी फोटो
लालीगुँरास
इलामको माङसेबुङ गाउँपालिका–६ हस्टेस्थित पर्यटकीय क्षेत्र पारुहाङ साकेला पार्क क्षेत्रमा फुलेको नेपालको राष्ट्रिय फूल लालीगुँरास । जलवायु परिवर्तनको असरले लालीगुँरास ढिलो फुल्न थालेको स्थानीय बताउँछन् । तस्बिर : रामकुमार लिम्बू/रासस
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२ ०८:५६
प्रतिक्रिया दिनुहोस्