बाह्रखरी फोटो
कालोपत्र
झापाको बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र भइरहेको छ । संघ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक कालोपत्र भइरहेको छ । तस्बिर : रासस
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ ०७:३९
प्रतिक्रिया दिनुहोस्