बाह्रखरी फोटो
जुरेली जोडी
जुरेली जोडी : काठमाडौं उपत्यकामा सोमबार देखिएको जुरेली चराको जोडी । आरुबखडासहित विभिन्न फलफुल लाग्ने समयमा चराहरु यसैगरी झुम्मिने गर्छन् । तस्बिर– ममत रेग्मी/प्रधान
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १५:०९
प्रतिक्रिया दिनुहोस्