बाह्रखरी फोटो
खर्कतर्फ लागे भेडा
सोलुखुम्बुको तल्लो भेगबाट सल्लेरी हुँदै भेडालाई खर्कतर्फ लगिँदै । जाडो मौसममा भेडीगोठ बेँसी झार्ने र गर्मी मौसम सुरु भएपछि लेकतर्फ हरियाली चरन क्षेत्र खर्क लगिन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ ०९:४९
प्रतिक्रिया दिनुहोस्