बाह्रखरी फोटो
नोरा फतेही
बलिउड अभिनेत्री तथा नृत्यांगना नोरा फतेही शनिबार काठमाडौंस्थित भित्रुवन अन्तर्राष्ट्रीय विमानस्थलमा । उनी नेपालमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आइपुगेकी हुन् । तस्बिर : भेषराज कार्की/रासस
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ ११:२७
प्रतिक्रिया दिनुहोस्