देश
सोलुखुम्बुमा भूकम्पको धक्का
काठमाडौं । सोलुखुम्बुमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेटमा सोलुखुम्बुको छेक्साम केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १९:४२
प्रतिक्रिया दिनुहोस्