बाह्रखरी फोटो
लगनखेलमा रातो मछिन्द्रनाथको रथ परिक्रमा (तस्बिरहरू)
काठमाडौं । ललितपुरको लगनखेलमा रातो मछिन्द्रनाथको रथ परिक्रमा गरिएको छ । लगनखेलमा दुईपटक रथ परिक्रमा गराइएको छ ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याएपछि महाबली पूजा गरिन्छ । भोलि (शुक्रबार) लगनखेलमा नरिवल खसाल्ने जात्रा मनाइँदै छ ।
थप तस्बिरहरू हेर्नोस्–
-1746718268.jpg)
-1746718264.jpg)
-1746718265.jpg)
-1746718265.jpg)
-1746718268.jpg)
-1746718267.jpg)
-1746718266.jpg)
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ २१:१७
प्रतिक्रिया दिनुहोस्
