राजनीति
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
केही दिनयता सदनमा आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ ०६:५२
प्रतिक्रिया दिनुहोस्