फोटो फिचर
दूतावासको पर्खालमा मिथिला कला (तस्बिरहरू)
काठमाडौं । काठमाडौंस्थित फिनल्यान्डको दूतावासको पर्खालमा महिलाहरूको एक समूहले मिथिला चित्रकला कोरिरहेका छन् । उनीहरू दूतावासको निमन्त्रणामा जनकपुरबाट आएका हुन् ।
उनीहरू जनकपुरको नारी विकास केन्द्रमा कार्यरत छन् । सेवाग्राहीको मागअनुसार आफूहरू केन्द्रकैतर्फबाट विभिन्न ठाउँ पुग्ने गरेको उनीहरू बताउँछन् ।
बर्सौंदेखि मिथिला चित्रकला कोर्दै आएका उनीहरू नेपालका विभिन्न ठाउँ पुगिसकेका छन् । देशबाहिर अमेरिका, स्विजरल्यान्डसहितका देश पुगेर मिथिला चित्रकला कोरिसकेको उनीहरू बताउँछन् ।
-1746529147.jpg)
-1746529146.jpg)
-1746529146.jpg)
-1746529145.jpg)
-1746529144.jpg)
-1746529144.jpg)
-1746529143.jpg)
-1746529143.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १८:०३
प्रतिक्रिया दिनुहोस्