बाह्रखरी फोटो
गंगापूर्ण ताल
मनाङ ङिस्याङ गाउँपालिका–६, मनाङगाउँस्थित गंगापूर्ण हिमालको हिमनदीबाट निर्मित गंगापूर्ण ताल । यो ताल समुद्री सतहबाट तीन हजार ५४० मिटर उचाइमा छ । तस्बिर : नवीन लामिछाने/रासस ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १०:३८
प्रतिक्रिया दिनुहोस्