राजनीति
एमाले संसदीय दलको बैठक बस्दै, के छन् एजेन्डा ?
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने सचेतक बर्तौलाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२ ०७:०४
प्रतिक्रिया दिनुहोस्