बाह्रखरी फोटो
ढुंगे घर
म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुजुमुज्ज परम्परागत ढुंगे घरहरू रहेको गुर्जागाउँ । हालसम्म सडक यातायातको सुविधा नपुगेको गुर्जामा अल्पसंख्यक छन्त्याल र दलित समुदायका २५० घरपरिवारको बसोबास छ । तस्बिर : सन्तोष गौतम/रासस ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १६:५५
प्रतिक्रिया दिनुहोस्