बाह्रखरी फोटो
कालीगण्डकी नदी र गिद्ध
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित कालीगण्डकी नदी किनारमा आहारको खोजी गर्दै गिद्ध । पछिल्लो समय मुस्ताङमा गिद्धको संख्यामा वृद्धि हुँदै गएको छ । तस्बिर : सुशीलबाबू थकाली /रासस
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्