बाह्रखरी फोटो
सेताम्मे नीलगिरि
मुस्ताङमा बुधबार (चैत २७) राति अविरल वर्षासँगै हिमपातपछि सेताम्मे देखिएको नीलगिरि हिमाल । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १०:००
प्रतिक्रिया दिनुहोस्