बाह्रखरी फोटो
वाग्मती किनारमा रंगीचंगी फूलैफूल (तस्बिरहरू)
काठमाडौं । काठमाडौं उपत्यकाको वायु यतिबेला उच्च प्रदूषित छ । वायु प्रदूषणले स्वस्थ व्यक्तिमा पनि श्वासप्रश्वाससम्बन्धी नयाँ नयाँ समयस्याहरू निम्त्याइरहेको छ । तर, वाग्मती किनारमा फुलेको रंगीचंगी फूलहरूले भने काठमाडौंलाई सुन्दर बनाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मनै आनन्दित बनाउने गरेको छ ।
-1743679940.jpg)
-1743679940.jpg)
-1743679938.jpg)
-1743679939.jpg)
-1743679935.jpg)
-1743679935.jpg)
-1743679937.jpg)
-1743679937.jpg)
-1743679933.jpg)
-1743679932.jpg)
-1743679930.jpg)
-1743679929.jpg)
-1743679930.jpg)
-1743679931.jpg)
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ ०६:४५
प्रतिक्रिया दिनुहोस्
