राजनीति
विद्यालय शिक्षा विधेयकमा छलफल हुँदै
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।
विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठक बिहान ८ बजे बस्नेछ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ ०६:१७
प्रतिक्रिया दिनुहोस्