बाह्रखरी फोटो
सल्लेरी बजार
सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार । नुम्बुर हिमालको काखमा सल्लेरी बजार दुई हजार ३५० मिटरको उचाइमा रहेको छ । तस्बिर : सुवास दर्नाल/रासस ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ ०८:१०
प्रतिक्रिया दिनुहोस्