बाह्रखरी फोटो
‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’बारे पत्रकार सम्मलेन (तस्बिरहरू)
काठमाडाैं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
यही चैत २३ अर्थात् अप्रिल ५ तारिखका दिनमा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तस्बिर : सुनिल प्रधान/हरिशजंग क्षेत्री
-1742209937.jpg)
-1742209939.jpg)
-1742209939.jpg)
-1742209939.jpg)
-1742209937.jpg)
-1742209937.jpg)
-1742209938.jpg)
-1742209938.jpg)
-1742209938.jpg)
-1742209938.jpg)
-1742209937.jpg)
-1742209937.jpg)
-1742209938.jpg)
-1742209939.jpg)
-1742209939.jpg)
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १७:०५
प्रतिक्रिया दिनुहोस्