बाह्रखरी फोटो
विभेद अन्त्यको आह्वान (तस्बिरहरू)
काठमाडौं । ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शनिबार (फागुन २४) नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । यसक्रममा र्याली, छलफल आयोजना गरियो ।
विभिन्न पार्टीका महिला संघहरूले पनि दिवसका अवसरमा कार्यक्रम आयोजना गरे । नारीमाथि हुने सबै खालका हिंसा र विभेद अन्त्यको आह्वान गर्दै काठमाडौंको माइतीघरमा महिला भेला भएका थिए । त्यहाँका केही तस्बिर हेर्नोस्–
-1741435678.jpg)
-1741435678.jpg)
-1741435677.jpg)
-1741435677.jpg)
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१ १७:५४
प्रतिक्रिया दिनुहोस्
