बाह्रखरी फोटो
सुन्दर तालगाउँ
मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ । मनाङको प्रवेशद्वारका रूपमा परिचित ६५ घरधुरी रहेको यो गाउँमा गुरुङ जातिको बाहुल्य छ । तस्बिर : नवीन लामिछाने/रासस ।
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ १२:५२
प्रतिक्रिया दिनुहोस्