राजनीति
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्न बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।
बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ ।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१ ०७:४७
प्रतिक्रिया दिनुहोस्