बाह्रखरी फोटो
रणवाङ फाँट
म्याग्दीको मंगला गाउँपालिका–२, रणवाङ फाँटमा गरिएको गहुँ र तोरीखेती । रणवाङ म्याग्दीको उर्वर खेतीयोग्य जमिन मानिन्छ । तस्बिर : सन्तोष गौतम/रासस ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १६:५३
प्रतिक्रिया दिनुहोस्