बाह्रखरी फोटो
डुडुल चैत्य
जुम्ला सदरमुकाम खलंगा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ स्थित डुडुल चैत्य । उक्त स्तूप पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइमा पर्ने परेको छ । तस्बिर : विजय रावत/रासस ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्