बाह्रखरी फोटो
सुतैयाताल
बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैयाताल । बाँके राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : रुपनी जिएम/रासस ।
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१ १४:३४
प्रतिक्रिया दिनुहोस्