बाह्रखरी फोटो
मनमोहक घोडाघोडी
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल । पर्यटकका निम्ति आकर्षणको केन्द्र बनेको यो ताल हत्केला आकारमा छ । तस्बिर : ईन्द्राकुमारी केसी/रासस ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १४:५६
प्रतिक्रिया दिनुहोस्