बाह्रखरी फोटो
मनाइयो ज्यापु दिवस (तस्बिरहरू)
काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरेर आज ज्यापु दिवस मनाइएको छ । दिवसका अवसरमा काठमाडौं उपत्यकाका ज्यापु समाजहरूले र्याली निकालेका छन् ।
योमरी पूर्णिमाको दिन ज्यापु समुदायले यो दिवस मनाउने गर्छन् । नेपाल भाषामा ‘ज्या’को अर्थ काम र ‘पू’ अेथ बिउ हो ।
हेर्नुहोस् तस्बिरहरू
-1734251870.jpg)
-1734251869.jpg)
-1734251868.jpg)
-1734251868.jpg)
-1734251867.jpg)
-1734251867.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १४:२५
प्रतिक्रिया दिनुहोस्