बाह्रखरी फोटो
खेतीमा व्यस्त
कञ्चनपुरको बेलौरी नगरपालिकाको रामनगरका किसान काउलीको बिरुवा गाडमेल गर्दै । यस क्षेत्रका किसानले काउली खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ ०८:३७
प्रतिक्रिया दिनुहोस्