बाह्रखरी फोटो
फुङफुङे झरना
ताप्लेजुङ साँवास्थित चट्टाने पहाडको कापमाथिबाट झरेको फुङफुङे झरनामा रमाउँदै पर्यटक । यहाँ आउने आन्तरिक र वाह्य पर्यटकको संख्या बढ्दो छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ ०८:४०
प्रतिक्रिया दिनुहोस्