बाह्रखरी फोटो
गुर्जेगाउँ
दाङको घोराही उपमहानगरपालिका–१२ स्थित तोरी फुलेर पहेँलपुर देखिएको गुर्जेगाउँ । गुर्जेगाउँमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ ११:०६
प्रतिक्रिया दिनुहोस्