बाह्रखरी फोटो
बराहमा विम्ब
म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोट गाउँको सिरानस्थित आकर्षक बराह ताल र तालमा देखिएको धौलागिरि र नीलगिरि हिमालको प्रतिविम्ब (छाया) । तस्बिर : ध्रुवसागर शर्मा/रासस ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ १९:१४
प्रतिक्रिया दिनुहोस्