बाह्रखरी फोटो
नेपाल संवत् ११४५ को अवसरमा भिन्तुना र्याली (तस्बिरहरू)
काठमाडौं । नेपाल संवत् ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत् नयाँ वर्षको सुरुवाती वर्षका रूपमा लिइन्छ । काठमाडौंको वसन्तपुर, कीर्तिपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत् (नयाँ वर्ष) मनाएका छन् । कीर्तिपुरमा र्याली निकालिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत मनाउने गरिन्छ ।
-1730534559.jpg)
-1730534558.jpg)
-1730534558.jpg)
-1730534557.jpg)
-1730534554.jpg)
-1730534555.jpg)
-1730534556.jpg)
-1730534554.jpg)
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१ १३:५१
प्रतिक्रिया दिनुहोस्
