बाह्रखरी फोटो
एकीकृत जाँचचौकी

बाँकेको नेपालगन्ज एकीकृत जाँचचौकी (आईसीपी)मा भारतबाट सामान बोकेर भित्रँदै गरेका ट्रकहरू । गएको वैशाख २४ गतेदेखि एकीकृत जाँचचौकी सञ्चालनमा ल्याइएको हो । तस्बिर : रुपनी जिएम/रासस ।
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्