बाह्रखरी फोटो
उजाड सिस्नेरी (तस्बिरहरू)
काठमाडौं । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीमा ठूलो जनधनको क्षति भयो । बत्सलादेवि माविमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीले ज्यान गुमाए, थुप्रै घर बगे ।
सिस्नेरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए ।
थप तस्बिरमा हेर्नुहोस्
-1727885442.jpg)
-1727885441.jpg)
-1727885440.jpg)
-1727885440.jpg)
-1727885439.jpg)
-1727885439.jpg)
-1727885438.jpg)
-1727885438.jpg)
-1727885437.jpg)
-1727885435.jpg)
-1727885435.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ २२:००
प्रतिक्रिया दिनुहोस्