बाह्रखरी फोटो
बगर बनेको टीकाभैरव (तस्बिरहरू)
काठमाडौं । दुई दिनको अविरल वर्षापछि आएको बाढीले ललितपुरको टीकाभैरवको बस्ती बगरमा परिणत भएको छ । अविरल वर्षाले उर्लेको नल्लु खोलाले टीकाभैरव मन्दिरसहित दर्जनौँ घर बगाएको छ ।
बस्तीमा बिजुली, पानी र मोबाइल नेटवर्क पनि छैन । त्यस्तै, धेरै ठाउँमा गएको पहिरोका कारण महाँकाल क्षेत्रसँगको सडक सम्पर्कविच्छेद भएको छ ।
-1727791166.jpg)
-1727791166.jpg)
-1727791166.jpg)
-1727791166.jpg)
-1727791164.jpg)
-1727791164.jpg)
-1727791165.jpg)
-1727791167.jpg)
-1727791165.jpg)
-1727791164.jpg)
-1727791164.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १९:५०
प्रतिक्रिया दिनुहोस्