बाह्रखरी फोटो
सडक अवरुद्ध भएपछि पैदलै गन्तव्यतर्फ (तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । संघीय राजधानी काठमाडौं आवातजावत गर्ने मुख्य नाका अवरुद्ध छ । शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै गएको पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ ।
राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सवारीसाधन बीचमै रोकिएका छन् । नौबिसे–नागढुंगाअन्तर्गत धादिङको झाप्लेखोलामा पहिरो जाँदा शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको छ । सवारीसाधन चल्न सकेको छैन ।
सडक अवरुद्ध हुँदा यात्रुहरू हिँडेरै गन्तव्यतर्फ लागेका छन् । सवारीसाधन सञ्चालन हुन नसकेपछि आफ्ना सामान बोकेर यात्रुहरू गन्तव्यतर्फ लागेका हुन् ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
-1727592221.jpg)
-1727592221.jpg)
-1727592226.jpg)
-1727592235.jpg)
-1727592234.jpg)
-1727592234.jpg)
-1727592236.jpg)
-1727592236.jpg)
-1727592239.jpg)
-1727592239.jpg)
-1727592237.jpg)
-1727592237.jpg)
-1727592247.jpg)
-1727592248.jpg)
-1727592247.jpg)
-1727593791.jpg)
-1727593792.jpg)
-1727593791.jpg)
-1727593792.jpg)
-1727592222.jpg)
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १३:१२
प्रतिक्रिया दिनुहोस्