झ्याप्लेखोला पहिरो : यसरी गरिँदै छ उद्धार (तस्बिरहरू)
काठमाडौं । नौबिसे–नागढुंगाअन्तर्गत धादिङको झाप्लेखोलामा पहिरो जाँदा सवारीसाधन पुरिएका छन् । पुरिएका सवारीसाधनबाट शनिबार र आइतबार अपराह्नसम्म गरी २७ शव निकालिएको छ ।
धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार पहिरोमा बस र माइक्रो गरी चार वटा सवारीसाधन पुरिएको आशंका गरिएको छ ।
स्काभेटर र अन्य सामग्रीमार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । उक्त पहिरोमा बुटवलबाट आएको माइक्रोबस, गोरखाबाट आएको बस र चितवनबाट आएको अर्को माइक्रोबसका यात्रुहरू त्यहाँ फसेको सशस्त्र प्रहरीको भनाइ छ । अन्य सवारीसाधन पनि पुरिएको आशंकामा खोजतलास भइरहेको बताइएको छ ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीयलगायत छन् ।
तस्बिरहरू हेर्नोस्
-1727593789.jpg)
-1727592263.jpg)
-1727592264.jpg)
-1727592262.jpg)
-1727592262.jpg)
-1727592260.jpg)
-1727592262.jpg)
-1727592260.jpg)
-1727592259.jpg)
-1727592259.jpg)
-1727592252.jpg)
-1727592251.jpg)
-1727592249.jpg)
-1727592250.jpg)
-1727592249.jpg)
-1727592248.jpg)
-1727592248.jpg)
-1727592235.jpg)
-1727592226.jpg)
-1727592223.jpg)
-1727592224.jpg)
-1727592222.jpg)