बाह्रखरी फोटो
वाग्मतीमा बाढी, हेर्नेको भीड (तस्बिरहरू)
काठमाडौं । अविरल वर्षाका कारण वाग्मतीमा शुक्रबार देउसोदेखि नै बाढी आएको थियो । शुक्रबारदेखि सुरु भएको बाढी आउनेक्रम अझै रोकिएको छैन । वाग्मतीमा शुक्रबारदेखि नै जलसतहले सतर्कता तह पार गरेको थियो । अहिले खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।




















प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १३:१६
प्रतिक्रिया दिनुहोस्
