बाह्रखरी फोटो
मनमोहक तिलिचो

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल । विश्वको अग्लो स्थानमा अवस्थित तालमध्येको एक तिलिचो समुद्री सतहदेखि चार हजार ९१९ मिटरमा रहेको छ । यसले ४.८ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको छ । तस्बिर : नवीन लामिछाने/रासस ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ ०९:५२
प्रतिक्रिया दिनुहोस्