बाह्रखरी फोटो
कमलको फूल
नेपालगञ्ज उपमहानगपालिका २१ र २२ को पुरैना र पुरैनीमा सिंचाइ प्रयोजनका लागि निर्माण गरिएको मानवनिर्मित कान्तितालमा फुलेको कमलका फूल । यहाँ चैतदेखि कमलका फूल फुल्न सुरु हुन्छ । तस्बिरः रुपनी जिएम/रासस
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्