राजनीति
चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस
काठमाडौं । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूतमा सिफारिस गरेको हो ।
यादव नेपाली कांग्रेसकी नेतृ हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ २१:५४
प्रतिक्रिया दिनुहोस्